Tuesday, December 31, 2013

Jahile Aamma Milan Amatya

जहिले सम्म संसारमा
रहन्छन् घाम जुन तारा
तिम्रै प्रियशि
म सदा
बोकेर मुटुमा माया
सधैं म तिम्रै छाँया
मेटिदैनyo तिर्सना


तिमी जीवनमा साथ देउ या नदेउ
फेरी पनि पर्खि बस्छु
तिमी सदा मेरै हौ

जहिले सम्म संसारमा
रहन्छन् घाम जुन तारा
तिम्रै प्रियशि
म सदा


तिम्रो लागि मेरो कि
मेरो लागि तिम्रो यो जन्म
थाहा छैन
कति मायाले तिमीलाई
आफ्नो पार्न सक्छु
त्यो पनि थाहा छैन
तिमीलाई थाहा छ भने मायालु
भनि देउ यो मन मान्दैन
अब कसो गरु


जहिले सम्म संसारमा
रहन्छन् घाम जुन तारा
तिम्रै प्रियशि
म सदा सदा


टाढा टाढा धेरै टाढा
भए पनि त्यो जुन धेरै
मनपर्छ
मायालु तिमी त
मेरै हृदयमा छौ तै पनि
डर लाग्छ
माया गर्नु नै भुल हो कि मायालु
तिमी बिना यो मन मान्दैन
अब कसो गरु


जहिले सम्म संसारमा
रहन्छन् घाम जुन तारा
तिम्रै प्रियशि
म सदादा